शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

काभिड-१९

कोरोना संक्रमणबाट १९ जनाको मृत्यु, थप १५६२ मा संक्रमण पुष्टि


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/656
    भदौ २९, २०७८ मंगलबार
    कोरोना संक्रमणबाट १९ जनाको मृत्यु, थप १५६२ मा संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १५८९ जना संक्रमणमुक्त भएका छन् ।

    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७९ हजार ४९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ४१३ जना पुगेको छ । 

    संक्रमितमध्ये हालसम्म ७ लाख ४२ हजार ३०६ जना पुगेको छ। यस्तै हालसम्म कोरोनाबाट १० हजार ९८४ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा मात्रै १९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij