शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

प्रदेश सरकार

गठबन्धन फेरबदल साइटइफेक्ट : कर्णाली प्रदेश सरकारका तीन मन्त्रीद्वारा राजीनामा [नामावलीसहित]


  • 622
    SHARES
  • https://indrenipost.com/posts/7112
    फागुन २२, २०८० मंगलबार
    गठबन्धन फेरबदल साइटइफेक्ट : कर्णाली प्रदेश सरकारका तीन मन्त्रीद्वारा राजीनामा [नामावलीसहित]

    सुर्खेत । कर्णाली सरकारमा सहभागी नेपाली काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन् । पत्रकार सम्मेलन गर्दै उनीहरूले राजीनामा गरेको जानकारी दिएका हुन् ।

    कांग्रेसबाट अर्थमा वेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री थिए ।

    उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि मन्त्रीहरूले राजीनामा दिएका हुन् ।

    मार्ग प्रशस्त गर्नुपर्छ भनेर राजीनामा दिएको उनीहरूको भनाइ छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij