मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

नेपालले पीएनजीलाई दियो १९९ रनको लक्ष्य


  • 415
    SHARES
  • https://indrenipost.com/posts/7236
    फागुन २९, २०८० मंगलबार
    नेपालले पीएनजीलाई दियो १९९ रनको लक्ष्य

    काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत नेपालले पपुवा न्युगिनीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ ।

    २० ओभर खेलेको नेपालले ६ विकेट गुमाउँदै १९८ रन बनाएको हो । नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतकीय पाली खेले ।

    कुशलले ५९ र सन्दीपले ५६ रन बनाएका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij