शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा


  • 631
    SHARES
  • https://indrenipost.com/posts/7496
    चैत २१, २०८० बुधबार
    गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

    पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । उनले आज (बुधबार) प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका हुन् । 

    आज बिहान मन्त्रिपरिषद्को बैठक बसेर मुख्यमन्त्री पाण्डेले राजीनामा दिने निर्णय गरेका थिए । 

    एक महिना पहिले माओवादी सरकारबाट बाहिरिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो । 

    केन्द्र सरकारको गठबन्धन फेरबदल भएसँगै प्रदेशमा पनि धमाधम फेरबदल हुँदै गएका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij