शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

कर्णाली प्रदे्श

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले दिए राजीनामा


  • 667
    SHARES
  • https://indrenipost.com/posts/7505
    चैत २१, २०८० बुधबार
    कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले दिए राजीनामा

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । 

    आज (बुधबार) प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिएका हुन् । राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए ।

    आज उनले विश्वासको मत लिने कार्यसूची भएपनि उनले विश्वासको मत नलिएर राजीनामा दिएका हुन् । 

    केन्द्रको नयाँ सत्ता समीकरण दलहरुमा भएको सहमति अनुसार कर्णाली प्रदेशको नेतृत्व एमालेले पाउने भएको छ ।
     
      

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij