शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

प्रदेश सरकार

कोशीमा तत्कालै नयाँ सरकार गठन गर्ने एमाले-माओवादी बैठकको निष्कर्ष


  • 667
    SHARES
  • https://indrenipost.com/posts/7555
    चैत २५, २०८० आइतबार
    कोशीमा तत्कालै नयाँ सरकार गठन गर्ने एमाले-माओवादी बैठकको निष्कर्ष

    काठमाडौं । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै कोशी प्रदेशमा सरकार परिवर्तनको प्रयासमा रहेका नेकपा (एमाले) र माओवादी केन्द्रको बैठक बसेको छ ।

    बैठकमा एमाले नेता हिक्मत कार्की, उपनेता राम राना थिए । त्यस्तै माओवादी केन्द्रबाट इन्द्र आङ्बो र जीवन आचार्यको उपस्थिति थियो ।

    गठबन्धनका अन्य दलहरू नेकपा (एकीकृत समाजवादी) र जसपासँग समेत छलफल गरेर सरकार गठनको विषयलाई अघि बढाउने प्रारम्भिक छलफल भएको बताइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij