शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ


  • 586
    SHARES
  • https://indrenipost.com/posts/7612
    चैत २८, २०८० बुधबार
    कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

    काठमाडौं । कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

    एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् ।
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij