काठमाडौं । आसन्न बैशाख ६ मा कोशी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ ।
आज (बुधबार) उक्त प्रदेश सरकार तथा प्रदेश प्रमुखको कार्यालयद्वारा जारी सूचनामार्फत अधिवेशनको आह्वान गरिएको हो ।
प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धारा १८३ को उपधारा (३) बमोजिम २०८१ बैशाख ६ गते प्रदेशसभा अधिवेशनको आह्वान गरेका छन् ।
प्रदेशसभा अधिवेशन दिउँसो १ः०० बजे बस्नेछ ।