सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

काठमाडौंसहित विभिन्न जिल्लामा हल्का वर्षा


  • 253
    SHARES
  • https://indrenipost.com/posts/8694
    चैत २७, २०८१ बुधबार
    काठमाडौंसहित विभिन्न जिल्लामा हल्का वर्षा

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा लामो समयपछि पानी परेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ, पाल्पालगायत विभिन्न जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ ।

    लामो समयपछि परेको पानीले प्रदूषणबाट केही राहत दिने आशा गरिएकाे छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij