मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

तीनकुने घटनाका अधियुक्त प्रसाईं र मिश्र लगायतलाई तीन दिन म्याद थप


  • 307
    SHARES
  • https://indrenipost.com/posts/8837
    बैशाख १०, २०८२ बुधबार
    तीनकुने घटनाका अधियुक्त प्रसाईं र मिश्र लगायतलाई तीन दिन म्याद थप

    काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र, सोही प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं लगायतलाई ३ दिनको म्याद थप भएको छ ।

    काठमाडौं जिल्ला अदालतले उनीहरूलाई तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनीहरूविरुद्ध पहिलो पटक २९ चैतमा काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद थप भएको थियो । तीनकुने घटनामा नै पक्राउ परेका रवीन्द्र मिश्रलगायत २० जनाविरुद्ध २६ चैतमा १५ दिनको म्याद थप भएको थियो ।

    उनीहरूसँगै म्याद मिलान गर्न प्रसाईंलाई १२ दिन म्याद थप भएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij