मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

रास्वपा संसदीय दलको बैठक बस्दै 


  • 388
    SHARES
  • https://indrenipost.com/posts/8840
    बैशाख ११, २०८२ बिहीबार
    रास्वपा संसदीय दलको बैठक बस्दै 

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको संसदीय दलको बैठक बस्दैछ । बिहीबार दलको कार्यालय सिंहदरबारमा दिउँसो २ः०० बजे सो बैठक बस्नेछ ।

    बैठकमा भोली देखी सुरू हुने संसदको आगामी अधिवेशनको तयारी तथा पार्टीले लिने पोजिसन सहित गत वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको निर्देशन लगायत विषयमा छलफल हुने जनाइएको छ ।
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij