मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

कांग्रेस बैठक स्थगित


  • 226
    SHARES
  • https://indrenipost.com/posts/8846
    बैशाख ११, २०८२ बिहीबार
    कांग्रेस बैठक स्थगित

     काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।  आगामी वैशाख १७ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक अर्को सूचना प्रकाशित नहुञ्जेल सम्मका लागि स्थगित गरिएको हो ।

    मुख्य सचिव कृष्ण प्रसाद पौडेलले केन्द्रीय समिति बैठक स्थगित गर्नु पर्नुको कारण खुलाएको छैनन् ।

    सभापति शेरबहादुर देउवा उपचारका लागि बैंकक र थाइल्याण्ड गएको र त्यहाँवाट नेपाल फर्किन केही समय लाग्ने भएकाले बैठक स्थगित भएको हुन सक्ने जनाइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij