काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्ने भएको छ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ५ बजे बस्ने छ।
बैठकमा शिक्षक आन्दोलन, गभर्नर नियुक्ति लगायतका विषयमा छलफल हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to indrenipost.com | Site By : Sobij