मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

सत्तारूढ दलको बैठक  बस्दै  


  • 244
    SHARES
  • https://indrenipost.com/posts/8910
    बैशाख १७, २०८२ बुधबार
    सत्तारूढ दलको बैठक  बस्दै  

     

     काठमाडौं । सत्तारूढ राजनीतिक दलको बैठक बस्दैछ । शिक्षक आन्दोलन, चिकित्सक आन्दोलन, सहकारी आन्दोलन र कर्मचारी आन्दोलनलगायत लगातार काठमाडौंमा प्रदर्शन हुन लागे पछि सत्तारूढ दलको बैठक बस्न लागेको हो ।

    प्रधानमन्त्रीको नीजि निवास वालुवाटारमा सो बैठक बस्ने जनाइएको छ । बैठक बिहान ११ः०० बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी,जनता समाजवादी पार्टी लगायत दलहरु सहभागी हुने बताएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij