काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ । च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे उक्त बैठक बस्नेछ ।
बैठकमा समसमायिक राजनीतिक बिषय तथा बिधान संसोधनलगायतमा छलफल हुने बुझिएको छ।
© 2025 All right reserved to indrenipost.com | Site By : Sobij