आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

नवलपरासीको चोरमारामा पुल भाँचियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध 


  • 172
    SHARES
  • https://indrenipost.com/posts/9072
    बैशाख २९, २०८२ सोमबार
    नवलपरासीको चोरमारामा पुल भाँचियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध 

    काठमाडौं ।  मध्यविन्दु नगरपालिकाको चोरमारामा अवस्थित गिरवारी खोलाको पुल भाँचिएको छ ।‌ अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध छ भने सयौँ सवारी लाम लागेका छन् । अत्यधिक भारसहितको ट्रक पुल पार गर्न लाग्दा भाँचिएपछि सुरक्षाकर्मीले आउजाउ बन्द गराएको छ ।

    रानीबारी क्षेत्रको वैकल्पिक मार्गबाट सवारी खुलाउने प्रयासमा प्रहरी लागेका छन् । पुल भाँचिएपछि ट्रक पुलमै छाडेर चालक भागेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij