शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

जलस्रोत विधेयक प्रतिनिधिसभाबाट पारित


  • 181
    SHARES
  • https://indrenipost.com/posts/9168
    जेठ ५, २०८२ सोमबार
    जलस्रोत विधेयक प्रतिनिधिसभाबाट पारित

    काठमाडौं । जलस्रोत विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

    सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले प्रस्ताव गरेको संशोधित दफासहितको विधेयक बहुमतका साथ पारित भएको हो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij