शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
बागमती
शुक्रबार, बैशाख ९ २०७९

काठमाडौं । नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर काम नगर्न निर्देशन दिएको छ । आसन्न स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका नेकपा (माओवादी केन्द्र)लाई दिने गठबन्धनमा सहमति जुटिसकेको छ । तर, चितवनका नेताहरु केन्द्रको उक्त निर्णयको पक्षमा छैनन् । त्यसैले जिल्ला सभापति राजेश्वर खनालले एक

बुधबार, चैत १६ २०७८

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्तासाझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन् । बुधबार चितवन पुगेका उनले पत्रकारहरुसँग कुराकानीमा तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिएका हुन् । उनले

बुधबार, चैत १६ २०७८

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकामा सत्तासाझेदार दलका बीचमा केन्द्र तहबाट नै तालमेल हुने बताएका छन् । बुधबार चितवन पुगेका उनले पत्रकारहरुसँग कुराकानीमा तालमेल सत्ता साझेदार दलका बीचमा नै हुने जानकारी दिएका हुन् । उनले

आइतबार, फागुन १५ २०७८

सत्तासीन प्रमुख दल नेपाली काँग्रेसले आज (आइतबार) ६ वटा जिल्लामा अधिवेशन गर्दैछ । सिन्धुपाल्चोक,मकवानपुर, सिन्धुली, पर्सा, महोत्तरी र कैलालीमा आज हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।बाँकी अन्य १० जिल्लाको अधिवेशन २० फागुनसम्म गरिसक्न निर्देशन दिइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जनाकारी

आइतबार, फागुन १५ २०७८

सत्तासीन प्रमुख दल नेपाली काँग्रेसले आज (आइतबार) ६ वटा जिल्लामा अधिवेशन गर्दैछ । सिन्धुपाल्चोक,मकवानपुर, सिन्धुली, पर्सा, महोत्तरी र कैलालीमा आज हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । बाँकी अन्य १० जिल्लाको अधिवेशन २० फागुनसम्म गरिसक्न निर्देशन दिइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जनाकारी दिए

बिहीबार , माघ २० २०७८

चितवन । भरतपुर महानगरपालिका भित्रका मुख्य सडक तथा चोकमा स्मार्ट सडक बत्ती जडान सुरु गरिएको छ । भरतपुर महानगर र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धनआयोजनाको संयुक्त साझेदारीमा काम थालिएको हो । अभियान अन्तर्गत ७८ दशमलब १ किलोमिटर सडक क्षेत्रमा एक हजार ९३३ बत्ती जडान गरिने

सोमबार, माघ १७ २०७८

हेटौंडा । बागमती प्रदेशसभा अन्तर्गत रहेको २ वटा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) विजयी भएको छ । सोमबार भएको निर्वाचनमा सत्तारूढ गठबन्धन सहभागी नभएपछि दुवै समितिको सभापतिमा एमालेको उम्मेदवार बिजयी भएका हुन् ।  प्रदेशसभा अन्तर्गत रहेका अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि

बिहीबार , पुष १५ २०७८

काठमाडौं । नेकपा (एमाले)को बागमती प्रदेश कमिटीको प्रथम अधिवेशन माघ ८ र ९ गते काठमाडौंमा हुने भएको छ । कमिटीका अध्यक्ष केशव पाण्डेको अध्यक्षतामा भएको आयोजक कमिटीका पदाधिकारीको तेस्रो बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । बैठकले राजनीतिक-सांगठानिक प्रतिवेदन तयारीका लागि अध्यक्ष पाण्डे,

आइतबार, पुष ११ २०७८

चितवन । चितवनको माडी नगरपालिका–९ जंगलको बीचमा पर्ने बाँदर झुलाकावासीको जमिन छ, अधिकार छैन । उनीहरूले लालपुर्जाको माग गरेको वर्षौं बितिसक्यो । तर, समस्या भने ज्यूकात्यूँ छ । जब निर्वाचन आउँछ तब बाँदरझुलाको समस्या राजनीतिक दलको एजेन्डाको प्राथमिकतामा पर्छ ‘लालपूर्जा’। यहाँ करिब ७ सयभन्दा बढी मतदाता

शुक्रबार, पुष २ २०७८

काठमाडौं। महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखको जिम्मेवारी एसएसपी सुदीप गिरीले सम्हालेका छन् ।  आज शुक्रबार काठमाडौं प्रहरीको रुपमा कार्यालयमा हाजिर भएको जानकारी दिएका छन। केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत उनको यसअघि नै काठमाडौं प्रहरी प्रमुखको रुपमा सरुवा भएपनि निर्णय कार्यान्वयन हुन सकेको थिएन।गत कात्तिकमै महानगरीय प्रहरी परिसर

मंगलबार, मंसिर २८ २०७८

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मंगलबार मन्त्रिपरिषद विस्तार गर्दैछन् ।उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेताहरुलाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । नेपाली काँग्रेसले भने मन्त्रिपरिषदमा सहभागी हुने नेताहरुको नाम टुंग्याइसकेको छैन ।नेकपा (माओवादी केन्द्र)बाट दोलखाका विशाल खड्का, काभ्रेका

मंगलबार, मंसिर २८ २०७८

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मंगलबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेताहरुलाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । नेपाली काँग्रेसले भने मन्त्रिपरिषदमा सहभागी हुने नेताहरुको नाम टुंग्याइसकेको छैन । नेकपा (माओवादी केन्द्र)बाट दोलखाका विशाल खड्का, काभ्रेका

सोमबार, मंसिर २७ २०७८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को उपत्यका विशेष प्रदेशको पहिलो सम्मेलनबाट अध्यक्षमा जगत सिंखडा चुनिएका छन् । उक्त सम्मेलनबाट उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डे, सचिवमा सुरेन्द्र बस्नेत, सहसचिवमा गोगन मल्ल र विष्णु थापा तथा कोषाध्यक्षमा शंकर अधिकारीलाई चुनिएका हुन् ।  उपत्यका विशेष प्रदेशको पहिलो सम्मेलनबाट

बिहीबार , मंसिर २३ २०७८

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा वागमती प्रदेशबाट मात्रै संस्थापन (देउवा समुह) पक्षका ३८ जना नेताले विभिन्न पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य पदमा ३८ जनाले उम्मेदवारी दिने घोषणा गरेका हुन् । देउवा पक्षबाट महामन्त्रीमा डा।प्रकाशशरण महत, सहमहामन्त्रीमा महिला तर्फबाट

आइतबार, मंसिर १९ २०७८

हेटौंडा । नेपाली काँग्रेस प्रदेश अधिवेशनमा बागमती प्रदेश सभापतिमा पुनः मतदान हुने भएको छ । पहिलो चरणमा शनिबार भएको मतदानमा सभापतिको उम्मेदवारहरु तीनै जनाको ५१ प्रतिशत नआएपछि आज पुनः मतदान हुने भएको हो । शनिबार भएको मतदानमा ईन्द्रबहादुर बानियाँले सबै भन्दा धेरै मत ल्याएका थिए ।

शनिबार, मंसिर १८ २०७८

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशका मन्त्रालयहरू विभाजन गरेको छ । प्रदेश सरकारले यस अघि कायम रहेको ८ मन्त्रालयलाई विभाजन गरी १४ वटा पुर्‍याएको छ ।  सरकारमा आबद्ध दलहरूलाई भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरिएको हो । भागबण्डा नमिल्दा कसले कुन र कति मन्त्रालय पाउने भन्ने बारे

शुक्रबार, मंसिर १७ २०७८

काठमाडौं । नेपाली काँग्रेस बागमती प्रदेशको सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा क्रमशः इन्द्रबहादुर बानियाँ (मकवानपुर), जगदीश्वरनरसिंह केसी (नुवाकोट) र भीमसेनदास प्रधान (काठमाडौं) छन् । यसैगरी केसीको प्रस्तावकमा मधुप्रसाद आचार्य र सर्मथकमा कृष्ण बानियाँ (सवुज) छन् । त्यस्तै अर्का

बिहीबार , मंसिर १६ २०७८

बागमती । बागमती प्रदेश सरकारले न्युनतम साझा कार्यक्रम ल्याउने भएको छ । प्रदेश सरकार गठन भएको ३५ दिन पछि न्यूनतम साझा कार्यक्रम तयार परेर सार्वजनिक गर्ने तयारी गरेको हो । मुख्यमन्त्री कार्यालयमा आज दिउँसो २ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यतालिका रहेको मुख्यमन्त्री तथा

बिहीबार , मंसिर १६ २०७८

काठमाडौं ।  सत्तारुढ नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज सात वटै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुँदै छ ।  काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार बिहीबार मतदाता नामावली प्रकाशन हुनेछ भने  शुक्रबार मनोनयन दर्ताको कार्यतालिका तय भएको छ। यस्तै शनिबार निर्वाचन हुने छ । १६५ प्रतिनिधिसभा क्षेत्रबाट

बुधबार, मंसिर १५ २०७८

सुर्खेत । जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना ६ ख ४४३८ नम्बरको बस सिंजा गाउँपालिका–२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो । बस सडकदेखि करिब २०० मिटर

मंगलबार, मंसिर १४ २०७८

 चितवन । नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्‍मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् । गोकर्णले १९७६ मत पाएका छन् । सचिवका उम्मेदवारले पाएको यो सर्बाधिक मत

मंगलबार, मंसिर १४ २०७८

सुर्खेत । कर्णाली प्रदेश सभा बैठक भोलि (बुधबार)सम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक मत विभाजनमा प्रवेश नगरी स्थगित भएको हो । मंगलबारको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन् । मुख्यमन्त्रीले विश्वासको मतको लागि

मंगलबार, मंसिर १४ २०७८

काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहान भएको निर्वाचनको ताजा परिणाम अनुसार उपाध्यक्षमा घनश्याम भुसाल पनि पराजित भएका छन् । एमाले निर्वाचन आयोग स्रोतका अनुसार उपाध्यक्षकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले फराकिलो अग्रता बनाइरहेकी छन् । ताजा परिणाम अनुसार उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले १९७६, सुरेन्द्र पाण्डेले १९२५,

मंगलबार, मंसिर १४ २०७८

काठमाडौं । नेकपा (एमाले)को १०औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । चितवनको सौराहामा जारी दसौँ महाधिवेशनको मतगणनामा जम्मा खसेको २ हजार ९६ मतमध्ये अध्यक्ष ओलीले १८०८ मत पाएका छन् । तर यसलाई निर्वाचन आयोगले पुष्टि गरिसकेको छैन । उनीसँग प्रतिस्पर्धामा उत्रिएका

मंगलबार, मंसिर १४ २०७८

चितवन । नेकपा (एमाले)को नेतृत्व चयनको मतदानमा ५७ प्रतिनिधि अनुपस्थित भएका छन्। कूल दुई हजार १५३ मतदाता मध्ये दुई हजार ९६ मत खसेको हो । निर्वाचनमा मत खसाल्ने समयसीमा सकिएको छ । केन्द्रीय निर्वाचन आयोगले खसेको मत पुनः रुजु गरेपछि दुई हजार ९६ मत खसेको जनाएको

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij