बुधबार, भदौ ३० २०७८
काठमाडौं । गाडी बिक्रेता कम्पनीहरुले चाडपर्व लक्षित गर्दै गाडीमा भारी नगद छुट ल्याएका छन् । कम्पनीहरुले एउटै गाडी खरिदमा नगदै ३ लाखसम्मको छुट ल्याएका हुन् ।
कम्पनीहरुले नगद छुटसँगै एक्सचेञ्ज, सडक दस्तुर, डाउनपेमेन्ट, सस्तो ब्याजदरका अफर पनि सार्वजनिक गरेका छन् । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी टे«डिङले