बिहीबार , साउन २९ गते २०८२ Aug 14 2025 Thursday
images
समाचार
सोमबार, असार ९ २०८२

काठमाडौँ, ९ असार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य तय गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो नेपाली प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो भारतीय प्रतिकिलो रु ९०, गोलभेँडा

सोमबार, असार ९ २०८२

काठमाडौँ, ९ असार सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ ।  विनियोजन विधेयक, २०८२ अन्तर्गत, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा

सोमबार, असार ९ २०८२

काठमाडौँ, ९ असार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको  छ । यसको प्रभाव आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ।   मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी मौसम बुलेटिनका अनुसार देशको पहाडी भूभागको केही स्थानमा तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि

आइतबार, असार ८ २०८२

काठमाडौँ, ८ असार नेपाल कम्युनिष्ट पार्टी एमालेका मुख्य सचेतक महेश बर्तौलाले ‘भिजिट भिसा’ प्रकरणबारे सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच दुईबुँदे सहमतिमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन ।  प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथि जारी छलफलमा मुख्य सचेतक बर्तौलाले दुईबुँदे सहमतिका पक्षमा ५ दिनमै

आइतबार, असार ८ २०८२

काठमाडौँ, ८ असार सांसदहरुले बजेट विनियोजनका सन्दर्भमा असन्तुष्टि पोखेका छन । प्रतिनिधिसभाको आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ र सहकारी विकास मन्त्रालयको विनियोजनमाथिको छलफलमा सहभागी अधिकांश सांसदहरुले बजेट विनियोजनमा असन्तुष्टि पोखेका छन ।  उनीहरुले आफूहरुसँग निर्वाचन क्षेत्रका जनताले विकास निर्माणबारे ठूलो

आइतबार, असार ८ २०८२

वीरगञ्ज पर्सा, ८ असार चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर रु एक खर्ब ७४ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास एलपिजी, एभिएसन टर्बाइन फ्युल एटिएफ र मट्टितेल आयात भएको हो । समग्रमा गत

आइतबार, असार ८ २०८२

काठमाडौँ, ८ असार हाल देशभर मनसुनी वायुको प्रभाव रहदा आंशिकदेखि साधारणतया बदली रहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर देशका पहाडी भागका केही स्थानमा तथा बाँकी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती,

आइतबार, असार ८ २०८२

काठमाडौँ, ८ असार प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल चल्ने छ । सङ्घीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक,

शुक्रबार, असार ६ २०८२

काठमाडौँ, ६ असार  प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।  आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोध्नुभएको प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ । प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको वातावरण

शुक्रबार, असार ६ २०८२

नवलपरासी, ६ असार पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ ।  काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए । यो खोलाको नयाँ

बिहीबार , असार ५ २०८२

काठमाडौँ, ५ असार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८२ प्रतिनिधिसभामा पेस गरेका छन ।    प्रतिनिधिसभाको आजको बैठकमा प्रतिवेदन पेस गर्दै उनले सबै नागरिकलाई कसरी नागरिकता दिन सकिन्छ भनी समितिमा लामो छलफल भएको जानकारी दिए साथै

बिहीबार , असार ५ २०८२

काठमाडौँ, ५ असार । आज द्वन्द्वमा यौन हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  यौन हिंसा पीडितका लागि न्याय र पीडकका लागि जवाफदेहिताको माग गर्दै हरेक वर्ष जुन १९ तारिखमा यो दिवस मनाइन्छ । द्वन्द्वको समयमा हुने यौन हिंसालाई अन्त्य गर्न,

बुधबार, असार ४ २०८२

असार ४ गते, काठमाडौँ। मेलम्चीस्थित रिबर्मा खोलाबाट दैनिक थप आठ करोड लिटर पानी काठमाडौँ ल्याएर वितरण गर्नेकाम सुचारु गरिएको छ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी नियमित रुपमा आपूर्तिका लागि उक्त खोलाबाट पानी ल्याएर वितरण गर्न सुचारु गरिएको हो । काठमाडौँमा वर्षातको समयमा पनि नियमित रुपमा मेलम्चीको

बुधबार, असार ४ २०८२

जुम्ला, असार ४ । जुम्लाका आठवटै स्थानीय तहका भेडापालनगर्ने किसानलाई प्रवर्द्धन गर्नका लागि प्रोत्साहन भत्ता अर्थात् गोठालो भत्ताको व्यवस्था भएपछि जुम्लाका किसान उत्साहित भएकाछन् ।भेडापालन प्रर्वद्धन कार्यक्रम अन्तर्गत यहाँका करिब २३० जना भेडापालक किसानलाई प्रोत्साहन भत्ता अर्थात् गोठालो भत्ता प्रदान गरिएको पशु अस्पताल तथा पशु

बुधबार, असार ४ २०८२

काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा पक्राउ पर्नेमा तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ परेका छन । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको छ।सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले ठकुरीलाई पक्राउ गरेको जानकारी दिए । बैंकको रकम हिनामिना प्रकरणमा अनुसन्धान भइरहेको

मंगलबार, असार ३ २०८२

काठमाडौं असार ३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र एनओसीमा भएको बेतिथि बारे अनुसन्धान सुरु गरेको छ ।  शिक्षा मन्त्रालय अन्तर्गतको सानोठिमि स्थिति एनओसी शाखामा घुस लिएर एनओसी दिने गरेको समाचार प्रकाशित भएको थियो । हरेक देश अनुसार फरक फरक घुस रकम

मंगलबार, असार ३ २०८२

काठमाडौँ । वर्षा पछिको बाढीपहिरोका कारण विभिन्न राजमार्गका छ स्थानमा सडक अवरुद्ध भएका छन ।  आज यस कारण यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए।प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा पहिरो खस्दा आज बिहानैदेखि कान्ति लोकथप

बिहीबार , जेठ १५ २०८२

काठमाडौँ । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको लागि ४ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन्। उनले सबै प्रकारका

बिहीबार , जेठ १५ २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरू भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट पछि नहटेको बताएका छन्। विपक्षी दलहरूको तर्फबाट प्रतिनिधि सभाको बैठकमा बोलेका पाण्डेले संविधान कार्यान्वयन गर्ने क्रममा आफूहरू इमानदार भएकाले बजेट संसदमा पेश गर्न दिने बताए। आज आर्थिक

बिहीबार , जेठ १५ २०८२

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।  “शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज । मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित

बुधबार, जेठ १४ २०८२

 काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारको प्रदर्शनका दुई आयोजकलाई छुट्टाछुट्टै समय उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले दिउँसो २ बजेसम्म कार्यक्रम आयोजना गर्न एमालेलाई तथा त्यसपछि राजावादीहरूलाई प्रदर्शनका लागि समय दिने निर्णय गरेको हो । १५ जेठको दिन एमालेले गणतन्त्र दिवसलाई

बुधबार, जेठ १४ २०८२

काठमाडौँ।भिजिट भिसा प्रकरणमा मुछिएका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई र उनकी पत्नी देवीमाया बराल (भट्टराई)का नाममा जारी भिसा अमेरिकाले रद्द गरेकाे छ। भट्टराईमाथि भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया अघि बढाएसँगै अमेरिकाले उनीहरूको भिसा रद्द गरेको हो। भट्टराईकाे भिसा रद्द गरेर यसबारे परराष्ट्र मन्त्रालयलाई

बुधबार, जेठ १४ २०८२

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउमा उच्च गिरावट आएको छ। यस दिन सुन प्रतितोला १६०० सय रुपैयाँले सस्तिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ८९ हजार ३०० रुपैयाँ रहेको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९० हजार ९००

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij