बिहीबार , पुष ८ २०७८
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबारका लागि सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार तीन सय र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम गरेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२६० रुपैयाँ कायम