मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीति

ओली गृहजिल्ला पुगेर भने : सरकार र न्यायालयबीच सट्टापट्टा भएको देखियो


  • 964
    SHARES
  • https://indrenipost.com/posts/1191
    असोज २८, २०७८ बिहीबार
    ओली गृहजिल्ला पुगेर भने : सरकार र न्यायालयबीच सट्टापट्टा भएको देखियो

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सट्टापट्टामा बनेको बताएका छन् । बिहीबार झापामा आयोजिक शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले सरकार गठन सट्टापट्टा भएको बताएका हुन् । 

    उनले वर्तमान सरकार धर्तीमै पहिलोपटक परमादेशबाट बनेको पनि जिकिर गरे । 

    सरकार बनाउँदा सट्टापट्टा भएको त स्पष्ट देखियो देखियो, अरू के-के भएको थियो पछि देखिएला । धर्तीमा पहिलोपटक परमादेशबाट सरकार बन्यो । संविधानमा पनि छैन, संविधानले दिँदैन तर पनि सकार बन्यो । यो दसैँले यस्ता काम नगर्न सुबुद्धि देओस् भन्ने सुभकामना छ, उनले भने ।

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij