आइतबार, साउन २५ गते २०८२ Aug 10 2025 Sunday
images
images

राजनीति

काँग्रेस महाधिवेशन : निर्धारित समयभन्दा डेढ घण्टापछि सुरु


  • 2.1K
    SHARES
  • https://indrenipost.com/posts/2298
    मंसिर २४, २०७८ शुक्रबार
    काँग्रेस महाधिवेशन : निर्धारित समयभन्दा डेढ घण्टापछि सुरु

    काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन सुुरु भएको छ । दिउँसो १ बजेबाट सुरु हुने पूर्व निर्धारित कार्यक्रम थियो । तर, महाधिवेशनको उद्घाटन डेढ घण्टापछि सुरु भएको हो ।

    भृकुटीमण्डमा सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गरेका छन् । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), पूर्वप्रधानमन्त्री तथा नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायत विभिन्न दलका नेताहरु उद्घाटन समारोहमा सहभागी छन् । 

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij