मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

समाचार

काँग्रेसको महाधिवेशनमा दर्जन बढी उद्योगपति उम्मेदवार


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/2299
    मंसिर २४, २०७८ शुक्रबार
    काँग्रेसको महाधिवेशनमा दर्जन बढी उद्योगपति उम्मेदवार

    काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा दर्जन बढी उद्योगी व्यवसायीहरूले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, रवि सिंह, उमेश श्रेष्ठ, व्यवसायी तथा सांसद मोहन आचार्य, व्यवसायी राजेन्द्र बजगाईं र पर्यटन व्यवसायी रामशरण थपलियाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । 

    त्यस्तै, देवीप्रकाश भट्टचन, कान्छाराम तामाङ, जयराम लामिछाने, बहादुरसिंह लामा, जिपछिरिङ लामा, बैंकका सञ्चालक सुनिलबहादुर थापा नेपाली काँग्रेसको उम्मेदवारी घोषणा गरेका छन् ।  

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij