मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीति

काँग्रेस महाधिवेशन : महामन्त्रीका प्रत्यासी सदस्यमा उम्मेदवारी !


  • 2.4K
    SHARES
  • https://indrenipost.com/posts/2308
    मंसिर २५, २०७८ शनिबार
    काँग्रेस महाधिवेशन : महामन्त्रीका प्रत्यासी सदस्यमा उम्मेदवारी !

    काठमाडौं । १३औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रहेका अर्जुन नरसिंह केसीले चौधौं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

    रामचन्द्र पौडेल समूहको आधिकारिक उम्मेदवार शेखर कोइरालाको प्यानलको पदाधिकारीमा नपरेपछि उनले केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिएका हुन् ।

    केसी तेह्रौं महाधिवेशनमा शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीका उम्मेदवार भएका थिए । पछि उनी पौडेल समूहतिरै फर्केका थिए ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij