काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि १३४ पदका लागि ५४८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
महाधिवेशनमा शनिबारदेखि चुनावी प्रक्रिया सुरु भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार मध्यराति उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । नामावली नेपाली वर्णानुक्रमानुसार छ ।
नामावली :