मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

काँग्रेस केन्द्रीय सदस्यमा ढुंगाना र रिजाल निर्विरोध निर्वाचित


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/2314
    मंसिर २६, २०७८ आइतबार
    काँग्रेस केन्द्रीय सदस्यमा ढुंगाना र रिजाल निर्विरोध निर्वाचित

    काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् ।

    प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल निर्विरोध निर्वाचित भएका हुन् ।

    यो क्लस्टरबाट जंगीलाल यादवले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल सर्वसम्मत भएका हुन् । ढुंगाना र रिजाल दुबै संस्थापन पक्षका हुन् ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij