सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

अपडेट : काँग्रेस महामन्त्री- ६०० मतगणना, गगन पहिलो, विश्वप्रकाश दोस्रो, प्रदीप पौडेल तेस्रो


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/2404
    पुष १, २०७८ बिहीबार
    अपडेट : काँग्रेस महामन्त्री- ६०० मतगणना, गगन पहिलो, विश्वप्रकाश दोस्रो, प्रदीप पौडेल तेस्रो

    काठमाडौं । नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । मतगणनाको प्रारम्भिक नतिजामा गगन थापाले अग्रता लिएका छन् । दोस्रोमा विश्वप्रकाश शर्मा छन् ।

    एक हजार १९५ मत गन्दा गगन थापाले ७५६, विश्वप्रकाश शर्माले ४९०, डा. मीनेन्द्र रिजालले २२३, डा। प्रकाशरण महतले ३८९, प्रदीप पौडेलले ३०९ मत पाएका छन् ।

    महामन्त्रीका लागि ६ जना प्रतिष्पर्धामा छन् । दुईजना निर्वाचित हुनेछन् ।काँग्रेस केन्द्रीय कार्यालय सानेपामा तीन स्थानमा मतगणना गरिँदै छ ।

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij