सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

काँग्रेस सहमहामन्त्रीको मतगणना आजै हुने


  • 1.5K
    SHARES
  • https://indrenipost.com/posts/2412
    पुष १, २०७८ बिहीबार
    काँग्रेस सहमहामन्त्रीको मतगणना आजै हुने

    काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तरगत आजै सहमहामन्त्री पदको मतगणना सुरु गर्न लागिएको निर्वाचन आयोगका सदस्य एगराज पोखरेलले सहमहामन्त्री पदको महिला, जनजाति र दलिततर्फ मतगणना गर्न लागिएको हो । 

    समितिले सभापति, उपसभापति र महामन्त्री पदको मतगणना सकेर नतिजा सार्वजनिक गरिसकेको छ ।

    दलिततर्फ गंगा सुनार, जीवन परियार, मानबहादुर विश्वकर्मा, जनजातीतर्फ विकाश लामा, भीष्मराज आङ्देम्बे, महिलातर्फ कमला पन्त र महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवार रहेका छन् । सहमहामन्त्रीतर्फकै खसआर्य, थारु मुस्लिम र मधेसीतर्फको मतगणना क्रमशस् हुनेछ । 

  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij