सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

सहमहामन्त्री पदको मतगणना सुरु


  • 2.0K
    SHARES
  • https://indrenipost.com/posts/2414
    पुष १, २०७८ बिहीबार
    सहमहामन्त्री पदको मतगणना सुरु

    काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत बिहीबार साँझ तीन सहमहामन्त्री पदको मतगणना शुरू भएको छ ।

    निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना शुरू भएको हो ।

    श्रेष्ठका अनुसार अरु ५ सहमहामन्त्रीको मतगणना भने शुक्रबार हुनेछ ।


  • सम्बन्धित विषय:

  • # १४ औं महाधिवेशन
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij