सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

समाचार

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड 


  • 397
    SHARES
  • https://indrenipost.com/posts/5393
    मंसिर २०, २०८० बुधबार
    उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड 

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गंगालाल अस्पतालमा उपचाररत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ भेटन पुगेका छन् ।  

    हिजो राति गृहमन्त्री श्रेष्ठले छातीमा असहज महसुस गरेपछि नियमित स्वास्थ्य परिक्षणको क्रममा गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि भर्ना भएका थिए ।   

    यसरी भर्ना भएका श्रेष्ठलाई भेट्न प्रधानमन्त्री अस्पताल पुगेका हुन् ।   

    गृहमन्त्री श्रेष्ठका स्वकिय सचिव विजय गौतमका अनुसार उनको स्वास्थ्यस्थिति  सामान्य र स्थीर रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij