मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

एन्फा बहुमत केन्द्रीय सदस्यले बन्दसत्र गरे बहिष्कार


  • 424
    SHARES
  • https://indrenipost.com/posts/6924
    फागुन १४, २०८० सोमबार
    एन्फा बहुमत केन्द्रीय सदस्यले बन्दसत्र गरे बहिष्कार

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक साधारणसभाको बन्द सत्र सुरू हुनुअघि विवाद भएको छ ।

    विवादका कारण एन्फा कार्यसमितिको २१ मध्ये ११ जनाले उद्घाटन सत्रमा समेत भाग लिएनन् ।

    १० जनाले विरोध गर्दै भाग नलिदा एक उपाध्यक्ष भने सम्पर्कविहीन छन् ।

    उपाध्यक्ष दावा लामा लागुऔषध मुद्दामा दोषी ठहर हुँदै ५ वर्ष सजाय निर्धारण भएको सार्वजनिक भएदेखि सम्पर्कविहिन छन् ।

    राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले साधारणसभाको उद्घाटन सत्रको औपचारिक सुरु गरेका थिए ।

    त्यसपछिको कार्यक्रम भने सुरु हुन सकेको छैन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij