मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

त्रिकोणात्मक टी-२० शृङ्खला : फाइनल प्रवेशका लागि नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा


  • 559
    SHARES
  • https://indrenipost.com/posts/7055
    फागुन २०, २०८० आइतबार
    त्रिकोणात्मक टी-२० शृङ्खला : फाइनल प्रवेशका लागि नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा

    काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल प्रवेशका लागि आज नामिबिया र नेदरल्याण्ड्सबीच प्रतिष्पर्धा हुँदैछ ।

    खेल बहान साढे ११ बजेदेखि कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा हुनेछ । आजको खेलले फाइनल प्रवेश गर्ने टोलीको टुंगो लाग्नेछ ।

    फाइनल प्रवेश गर्ने टालीले नेपालसँग खेल्नेछ । नेदरल्याण्ड ३ खेलमा एकमा हार र दुईमा जितसहित चार अंकाका साथ पहिलो स्थानमा छ भने नामिबिया समान ३ खेलमा १ मा जित र दुईमा हारसहित २ अंकका साथ तेस्रो तथा अन्तिम स्थानमा छ ।

    नेपाल चार खेलमा दुई जित र दुईमा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट राम्रो भएका कारण दुई टोलीको खेलअगावै फाइनल पुगिसकेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij