मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

नेपाल र नेदरल्यान्ड्सले टी-२० सिरिजको फाइनल खेल्ने


  • 586
    SHARES
  • https://indrenipost.com/posts/7069
    फागुन २०, २०८० आइतबार
    नेपाल र नेदरल्यान्ड्सले टी-२० सिरिजको फाइनल खेल्ने

    काठमाडौं । नेपाल र नेदरल्याण्डस जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा पुगेका छन् ।  

    आइतबार नामिबिया र नेदरल्यान्ड्सबीच खेल बर्षाले सम्पन्न हुन नसकेपछि दुवैले एक एक अंक बाँडेपछि नेपाल र नेदरल्याण्डस फाइनल खेल्ने भएका हुन् ।  

    नेदरल्याण्डसको ४ खेलमा ५ अंक भएको छ भने नेपालको ४ खेलमा ४ अंक रहेको छ ।

    त्यस्तै नामिबियाको ४ खेलमा ३ अंक मात्र रहेको छ ।  

    अब नेपाल र नेदरल्यान्डसबीचको फाइनल खेल टियु मैदानमा मंगलबार हुने भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij