मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

कोशी प्रदेश ट्रफी क्रिकेटको उपाधिका लागि आज आर्मी र कर्णाली खेल्दै


  • 379
    SHARES
  • https://indrenipost.com/posts/7294
    चैत ३, २०८० शनिबार
    कोशी प्रदेश ट्रफी क्रिकेटको उपाधिका लागि आज आर्मी र कर्णाली खेल्दै

    काठमाडौं । कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदै छ । उपाधिका लागि त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्दै छन् ।

    मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा हुने खेल आज मध्याह्न १२ बजेदेखि हुने तय भएको छ ।

    सेमिफाइनलमा त्रिभुवन आर्मीले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो । त्यस्तै, कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij