मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

एनभीए भलिबल च्याम्पियनसिप : आर्मीमाथि रोमाञ्चक जितसँगै हेल्प नेपाल बन्यो च्याम्पियन


  • 514
    SHARES
  • https://indrenipost.com/posts/7375
    चैत १०, २०८० शनिबार
    एनभीए भलिबल च्याम्पियनसिप : आर्मीमाथि रोमाञ्चक जितसँगै हेल्प नेपाल बन्यो च्याम्पियन

    काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लबले एनभिए भलिबल पुरुष च्याम्पियनसिप २०८० को उपाधि जितेको छ ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनल खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

    हेल्प नेपालको टिममा पाकिस्तानका खेलाडी समावेश रहेका थिए । यो जितसँगै हेल्प नेपालले पाँच लाख नगद पुरस्कार पाएको छ भने उपविजेता बनेको त्रिभुवन आर्मीले २ लाख नगद पुरस्कार पाएको छ ।  

    त्यस्तै नेपाल पुलिस क्लब तेस्रो भएर एक लाख २५ हजार पाएको छ ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij