सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतम पक्राउ


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/8487
    चैत १३, २०८१ बुधबार

    काठमाडौँ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतम पक्राउ परेका छन् । प्रहरी वृत्त, बानेश्वरले बैँकिङ कसुरको आरोपमा गौतमलाई पक्राउ गरेको वृत्त प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारलेलाई जानकारी दिए । 
     
    प्रहरीका अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार हाल उनलाई ७ लाख रुपैयाँको बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको हो । उनी नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij