सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

बाल यौन दुरूपयोग मुद्दामा उच्च अदालतले रामबहादुर बम्जनलाई दियो सफाइ

  • 316
    SHARES
  • https://indrenipost.com/posts/8764
    बैशाख ४, २०८२ बिहीबार
    बाल यौन दुरूपयोग मुद्दामा उच्च अदालतले रामबहादुर बम्जनलाई दियो सफाइ

    काठमाडौं । उच्च अदालत जनकपुरले बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बम्जनलाई सफाइ दिएको छ।

    न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले सर्लाही जिल्ला अदालतको फैसला बदर गर्दै बम्जनलाई सफाइ दिने फैसला गरेको हो।

    उक्त फैसलाको पूर्णपाठसमेत सार्वजनिक भइसकेको छ। न्यायाधीशद्वय भट्ट र भण्डारीको इजलासले गत चैत ६ गते नै रामबहादुरसँगै ज्ञानबहादुर र डिगबहादुर बम्जनलाई सफाइ दिएको हो।

    अदालतले सफाइ दिएसँगै उनी सिन्धुपाल्चोक कारागारबाट छुटिसकेका छन्।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij