सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

प्रतिनिधिसभा र राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथिको छलफल आज पनि


  • 145
    SHARES
  • https://indrenipost.com/posts/8987
    बैशाख २३, २०८२ मंगलबार
    प्रतिनिधिसभा र राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथिको छलफल आज पनि

    काठमाडौं संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज पनि बस्दैछ

    प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो सवा १२ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा सरकारले संसद प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनको संयुक्त बैठकमा गत शुक्रबार प्रस्तुत नीति तथा कार्यक्रममा सोमबारदेखि छलफल सुरु भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij