मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
स्वास्थ्य
बुधबार, माघ ५ २०७८

काठमाडौं । कोभिड–१९ संक्रमण तीव्र भएका बेला बजारमा सिटामोलको चरम अभाव छ । सिटामोल अभावकै कारण कोभिड–१९ महामारीको पहिलो र दोस्रो लहरमा धेरै बिरामीले सास्ती भोग्नुपरेको थियो ।  तर मूल्य वृद्धिका लागि विगत लगातार अभाव सिर्जना गरिए पनि सरकार संवेदनशील नहुँदा समस्या अहिले झन् चर्किएको छ ।  सर्वसाधारण मात्र होइन,

बुधबार, माघ ५ २०७८

काठमाडौं । नेपालमा कोरोना संक्रमण सुरु भएयता एकैदिन सबैभन्दा बढी १० हजार २५८ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा परीक्षण भएका नमुनामध्येमा ४४।९ प्रतिशत संक्रमणदर रहेको छ । यस अवधिमा नेपालभरि २२ हजार ८ सय २८ वटा नमुना परीक्षण भएका थिए । मंगलबार पुष्टि

बुधबार, माघ ५ २०७८

काठमाडौं । कोरोना संक्रमणदर बढेसँगै सर्वोच्च अदालतले आफ्नो सेवा खुम्चाउने निर्णय गरेको छ । सर्वोच्च अदालतमा बसेको पूर्ण (सबै न्यायाधीश सम्मिलित) बैठकले बुधबारदेखि यही माघ १८ सम्म साबिकका काममा हेरफेरको निर्णय गरेको हो । सर्वोच्च अदालतका न्यायाधीश, मुख्य रजिस्ट्रार, कर्मचारीलगायत ३१ जनामा संक्रमण देखिएको प्रशासनले जनाएको

मंगलबार, माघ ४ २०७८

काठमाडौं । नेपालमा मंगलबार एकै दिन १० हजार बढी कोरोना संक्रमित थपिएका छन् । गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २२ हजार ८२८ जनाको नमूना परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार

सोमबार, माघ ३ २०७८

काठमाडौं । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम कायम भएको छ । दलहरुको साझा प्रस्तावको रुपमा जनकपुरधाम राजधानी कायम गर्ने प्रस्तावमाथि भएको मतदानमा प्रदेश सभाको दुई तिहाइ मत प्राप्त भएपछि जनकपुरधाम नै स्थायी राजधानी कायम भएको हो । २०७४ सालयता जनकपुर नै अस्थायी राजधानीको रुपमा

सोमबार, माघ ३ २०७८

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ ।मन्त्री आलेको सचिवालयले उनमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।मन्त्री आलेका साथै उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।मन्त्री आलेको सचिवालयले पछिल्ला दिन

सोमबार, माघ ३ २०७८

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेको सचिवालयले उनमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । मन्त्री आलेका साथै उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । मन्त्री आलेको सचिवालयले पछिल्ला दिन

सोमबार, माघ ३ २०७८

काठमाडौं । कोरोना संक्रमणबाट मुक्त भएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाट थालेका छन् । कोरोना संक्रमण पुष्टि भएयता केही दिनदेखि सबै खालका भेटघाट बन्द गरेका प्रचण्डले निको हुनेबित्तिकै राजनीतिक भेटवार्ता सुरु गरेका हुन् । यस क्रममा प्रचण्डले अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री

सोमबार, माघ ३ २०७८

काठमाडौं । सुरुमा ५ हजार ५ सय रुपैयाँ शुल्क तोकिएकामा ०७७ जेठदेखि भदौ १४ सम्म ६७ हजार ५४ वटा नमुनाको परीक्षण भएका थिए । यसबापत जनताबाट ६ करोड ८७ लाख ९७ हजार उठाइएको थियो । त्यस्तै मध्य भदौदेखि २८ माघसम्म ६ लाख ३० हजार ९९ नमुनाको परीक्षण निजी

सोमबार, माघ ३ २०७८

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमणको दर उच्च गतिमा बढेसँगै अस्पतालका स्वास्थ्यकर्मीहरू संक्रमित हुने दर पनि दैनिक बढिरहेको छ । विशेषगरी काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रमा रहेका अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेको पाइएको छ । उपत्यकाका तीन जिल्लामा हालसम्म ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मीमा

सोमबार, माघ ३ २०७८

काठमाडौं । नेपाल र बेलायतबीच श्रम सम्झौता हुने भएको छ । सरकारले बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने भएको हो । काम, पारिश्रमिक तथा सेवा, सुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक खोजी गर्ने क्रममा बेलायतसँग सम्झौता गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक

आइतबार, माघ २ २०७८

काठमाडौं । तीन महिनादेखि चामल नपाएपछि हुम्ली नागरिक तोकआदेश लगाउन जिल्ला प्रशासन कार्यालयमा जम्मा भएका थिए । नेपाली नागरिकताको फोटोकपीसहित उनीहरू आएका थिए । प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले तोकआदेश लगाएपछि हुम्लीले प्रतिपरिवार चार केजी चामल पाउने व्यवस्था छ । यसका लागि उनीहरू चार घन्टा पैदल हिँडेर सदरमुकाम सिमकोट

आइतबार, माघ २ २०७८

काठमाडौं । तीन महिनादेखि चामल नपाएपछि हुम्ली नागरिक तोक–आदेश लगाउन जिल्ला प्रशासन कार्यालयमा जम्मा भएका थिए । नेपाली नागरिकताको फोटोकपीसहित उनीहरू आएका थिए ।  प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले तोक–आदेश लगाएपछि हुम्लीले प्रतिपरिवार चार केजी चामल पाउने व्यवस्था छ । यसका लागि उनीहरू चार घन्टा पैदल हिँडेर सदरमुकाम सिमकोट

शुक्रबार, पुष ३० २०७८

काठमाडौं । स्वास्थ्यकर्मी नै कोरोना संक्रमणको कारण दैनिक बिरामी पर्न थालेका छन् । जसकारण ठूला अस्पतालको सेवा प्रवाहमा समस्या देखिन थालेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका कोरोना संक्रमित बिरामीको उपचार गराइरहेका अस्पतालहरूमा १ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । चिकित्सक, नर्स, प्रयोगशालाकर्मी

बिहीबार , पुष २९ २०७८

काठमाडौं । कोभिड १९ विरुद्धको खोप नलगाएका मानिसमा ओमिक्रोन संक्रमण हुने सम्भावना खोप लगाएकाभन्दा १० गुणा बढी हुने पाइएको छ ।त्यस्तै खोप नलगाएका ओमिक्रोन संक्रमितहरूमा खोप लगाएकाभन्दा अस्पताल भर्ना हुने सम्भावना १७ प्रतिशत र मृत्यु हुने सम्भावना २० गुणा बढी रहने पनि विज्ञहरूले बताएका छन्

बुधबार, पुष २८ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको

बुधबार, पुष २८ २०७८

काठमाडौं । कारोनाको तेस्रो लहरलाबाट जोगिन सरकारले सोमबारबाट २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएको छ । तर, २४ घन्टा नबित्दै देशका उच्चपदस्थ व्यक्तिबाटै सिंहदरबार गेटमै सरकारी निर्णयको अवज्ञा भएको छ । जब कि सोमबारको तुलनामा मंगलबार संक्रमण करिब ८० प्रतिशतले वृद्धि भएको छ । अझ

मंगलबार, पुष २७ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा २,४४४ जनामा कोरोना भाइरस स‌ंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९ ८१ जना र ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २,४४४

मंगलबार, पुष २७ २०७८

काठमाडौं । देशभर १२ देखि १७ वर्षसम्मका किशोररकिशोरीलाई कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको छ । भक्तपुरमा गएको शुक्रबारदेखि मोर्डना खोप दिइँदै छ भने काठमाडौं र ललितपुरमा आजदेखि फाइजर खोप दिइँदैछ ।पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै र नभएका स्थानमा यसअघि नियमित खोप सञ्चालन भइरहेका केन्द्रबाट किशोररकिशोरीलाई

मंगलबार, पुष २७ २०७८

काठमाडौं । देशभर १२ देखि १७ वर्षसम्मका किशोररकिशोरीलाई कोभिड१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको छ । भक्तपुरमा गएको शुक्रबारदेखि मोर्डना खोप दिइँदै छ भने काठमाडौं र ललितपुरमा आजदेखि फाइजर खोप दिइँदैछ । पठनपाठन भइरहेका पालिकामा विद्यालयबाटै र नभएका स्थानमा यसअघि नियमित खोप सञ्चालन भइरहेका केन्द्रबाट किशोररकिशोरीलाई

सोमबार, पुष २६ २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १,४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १,४४६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो

आइतबार, पुष २५ २०७८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १६७ जनामा कोरोना भाइरस १९० को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १२ हजार ६३२ नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९१, ललितपुरमा

शनिबार, पुष २४ २०७८

काठमाडौं । नेपालमा ओमिक्रोन संक्रमण ह्वात्तै बढेको छ । नेपालमा शुक्रबार थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । भारतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर देखिएको बेला नेपालमा पनि संक्रमण दर बढेको पाइएको हो । कोरोना भाइरसको डेल्टा र परिवर्तित ओमिक्रोन भेरियन्ट संक्रमित पुष्टि हुने

बिहीबार , पुष २२ २०७८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यरत ५ जनासहित ६ जनामा कोरोना पुष्टि भएको छ । एकजना केन्द्रीय सीपबहादुर बस्नेतसहित लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्याय, क्यान्टिन सञ्चालक सञ्जीव थापा, अंशु पुडासैनी र विनोद थापालाई कोरोना देखिएपछि कार्यालय बन्द गरिएको हो । आफूसँग

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij