मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
स्वास्थ्य
आइतबार, माघ २३ २०७८

काठमाडौं । काठमाडौं महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौँको यही माघ २० को निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो ।  कामपा

शुक्रबार, माघ २१ २०७८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र दुई हजार ५२६ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयले देशभरका ल्याबमा आरटी पीसीआर विधिबाट ६६ सय ५५ नमुना परीक्षण गरेको थियो । त्यस्तै एन्टिजेन विधिबाट ४४ सय १८ परीक्षण भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा १६

शुक्रबार, माघ २१ २०७८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र दुई हजार ५२६ जना कोरोना संक्रमित थपिएका छन् ।मन्त्रालयले देशभरका ल्याबमा आरटी पीसीआर विधिबाट ६६ सय ५५ नमुना परीक्षण गरेको थियो । त्यस्तै एन्टिजेन विधिबाट ४४ सय १८ परीक्षण भएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा १६

बिहीबार , माघ २० २०७८

काठमाडौं । कोरोना महामारीको तेस्रो लहरसँगै आएको नयाँ भेरियन्ट ओमिक्रोन सबै प्रदेशमा फैलिएको छ । पछिल्लो अवस्थामा कोरोनाको नयाँ भेरियन्ट सबै प्रदेशमा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्रले जानकारी दिइन् । ‘अझै खोप लगाउन बाँकी हुनुहुन्छ । संक्रमणको नयाँ भेरियन्टको जोखिम छ, सबै प्रदेशमा

बिहीबार , माघ २० २०७८

काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर वलीका अनुसार दाङको शान्तिनगर गाउँपालिका-३ का ८० वर्षीय पुरुष र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-८ का ८६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । ८० वर्षीय पुरुषमा माघ

बिहीबार , माघ २० २०७८

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा देशभर एक ७२ हजार ४३३ थप व्यक्तिमा कोरोना संक्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांकले देखाएको छ । यसै अवधिमा कोरोना संक्रमणको कारण एक हजार ८ जनाको मृत्यु भएको पनि सो मन्त्रालयले जानकारी दिएको छ । यससँगै भारतमा कोरोना

बुधबार, माघ १९ २०७८

काठमाडौं। कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा। संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा १२ जनाको मृत्य भएको जानकारी दिइन् । यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस ९कोभिड(१९०को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

सोमबार, माघ १७ २०७८

काठमाडौं । नेपालमा थप ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार ५ हजार २९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । गत २४ घण्टामा १० हजार ३६८ नमूनाको पीसीआर र ५ हजार ७२० नमूनाको एन्टिजेन परीक्षण गरिएको

सोमबार, माघ १७ २०७८

काठमाण्डौ । कोरोनाको तेस्रो लहरको प्रभाव बालबालिकामा कम देखिएको सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो सार्वजनिक गरेको तथ्याङ्कमा पनि शून्यदेखि १० वर्ष उमेर समूहका बालबालिका देशभरमा २४ जनामात्रै सङ्क्रमित भएका छन् । यसमध्ये गम्भीर खालको लक्ष्यण कसैलाई पनि देखिएको छैन । हिजो सबैभन्दा धेरै

सोमबार, माघ १७ २०७८

काठमाण्डौ । कोरोनाको तेस्रो लहरको प्रभाव बालबालिकामा कम देखिएको सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजो सार्वजनिक गरेको तथ्याङ्कमा पनि शून्यदेखि १० वर्ष उमेर समूहका बालबालिका देशभरमा २४ जनामात्रै सङ्क्रमित भएका छन् । यसमध्ये गम्भीर खालको लक्ष्यण कसैलाई पनि देखिएको छैन ।  हिजो सबैभन्दा धेरै

आइतबार, माघ १६ २०७८

काठमाडौं । सरकारले पाँचदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी गरेको छ । त्यसका लागि उक्त उमेर समूहका बालबालिकाले लगाउन मिल्ने फाइजर खोप खरिद प्रक्रियासमेत अगाडि बढाइएको छ ।  कोरोना सङ्क्रमणको उच्च जोखिममा बालबालिका पनि पर्ने भएकाले सरकारले ११ वर्षसम्मका बालबालिकालाई

आइतबार, माघ १६ २०७८

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई डाक्टरबीच अप्रेसन थिएटरमा भएको विवादबारे नेपाल मेडिकल काउन्सिलले छानबिन सुरु गरेको छ ।घटनाबारे उजुरी परेपछि काउन्सिलबाट सदस्य डा। हरिहर वस्तीको नेतृत्वमा ३ सदस्यीय टोली छानबिन गर्न प्रतिष्ठान पुगेको छ । छानबिन टोलीमा वस्तीसँगै काउन्सिलका अर्का एक

शनिबार, माघ १५ २०७८

काठमाडौं । कोरोना संक्रमणका कारण आइसोलेसनमा बस्नुपर्नेमा सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भइरहेको छ । भक्तपुर बालकोट बस्दै आएका ओली बालकोटमै बुधबार आयोजित एक सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए । गत ८ माघमा उनको कोराना संक्रमित भएको

शनिबार, माघ १५ २०७८

काठमाडौं । नेपालमा कोभिडविरुद्धको खोप कार्यक्रम सुरु भएको एक वर्ष पूरा भएको छ । संक्रमण फैलिएको झन्डै एक वर्षपछि ८ माघ ०७७ मा भारतबाट आएको खोप १४ माघबाट प्रयोगमा ल्याइएको थियो । खोप अभियान सुरु भएको पहिलो दिन नौ हजार ८४ जनाले मात्र खोप लगाएका थिए । पहिलो चरणमा

शुक्रबार, माघ १४ २०७८

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समितिको बैठक डाकेका छन् । कोरोना संक्रमणका कारण बैठक भर्चुअल रुपमा बस्ने कांग्रेसले जनाएको छ । शुक्रवार ३ बजेका लागि बोलाइएको बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनलाई एजेन्डा बनाइएको छ । बैठकमा आउँदो निर्वाचनबारे पनि छलफल

बिहीबार , माघ १३ २०७८

काठमाडौं । नेपालमा थप ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट २१ हजार ८०८ जनाको नमूना परीक्षण गर्दा बिहीबार ८ हजार ०१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।  गत २४

बिहीबार , माघ १३ २०७८

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पत्नी राधिका शाक्यलाई गत माघ ९ गते  कोरोना भाइरस संक्रमण पुष्टि भयो । कोरोनाको तेस्रो लहर तीव्र गतिमा फैलिरहेका बेला संक्रमण पुष्टि भएपछि दुवैजना बालकोटस्थित होम आइसोलेसनमा बसेका थिए । दुवैजना हालसम्म कोरोनाबाट मुक्त भइसकेका छैनन् ।  कोरोना

बुधबार, माघ १२ २०७८

काठमाडौं । उपत्यकाको बजारमा सिटामोलको भण्डारण पर्याप्त नभए पनि अभाव भने नभएको पाइएको छ । सिटामोलको विषयमा अनुगमन नियमित भइरहेको र सुरुको अवस्थाभन्दा अहिले धेरै सहज भएकाले अबको तीन दिनभित्र सिटामोल सबै ठाउँमा छ्याप्छ्याप्ती पाइने भनाइ उत्पादकहरूको छ । उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख

सोमबार, माघ १० २०७८

काठमाडौं । देशभरका अस्पतालहरुमा उपचारका लागि भर्ना हुने कोरोना संक्रमितको चाप धेरै बढेको छैन । तर अस्पतालमा कार्यरत चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु धमाधम संक्रमित हुन थालेसँगै उपचार सेवा भने प्रभावित हुन थालेको छ । काठमाडौंका ठूला निजी तथा सरकारी अस्पतालहरुमा बाहिरका भन्दा आफ्नै संक्रमित कर्मचारीको संख्या बढ्न

आइतबार, माघ ९ २०७८

काठमाडौं । नेपालमा थप छ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिमार्फत् १७ हजार ४३७ नमूनाको परीक्षण गर्दा छ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार गत २४

आइतबार, माघ ९ २०७८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नि सीता दाहाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपाल मेडिसिटी अस्पताल नख्खुमा भर्ना गरिएको छ । दाहाललाई शनिबार राति अस्पताल लगिएको हो । लामो समयदेखि अस्वस्थ ६६ वर्षे दाहालमा निमोनियाको

आइतबार, माघ ९ २०७८

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ । पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि अहिले ओली दम्पती आफ्नो निवासमा नै आइसोलेसनमा छन् । ओलीलाई संक्रमण भएपछि आज गर्ने भनिएको

शनिबार, माघ ८ २०७८

काठमाडौँ । काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरमा सिटामोललगायतका औषधि अभाव भएको गुनासो आइरहँदा सरकारले सिटामोलसहितका अन्य औषधी सबै प्रदेशमा गरी एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले सिटामोललगायत औषधिको अभाव नभएको जानकारी गराए

शुक्रबार, माघ ७ २०७८

काठमाडौं । एक सातामा कोरोना भाइरसको सक्रिय संक्रमित ह्वात्तै बढेको छ । देशभर बिहीबारसम्म ५७ हजार सक्रिय संक्रमितमध्ये ६५ प्रतिशत उपत्यकामा रहेको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार दैनिक नयाँ संक्रमित थपिएको मध्ये ५४ प्रतिशत बढी काठमाडौं उपत्यकामा देखिएको छ । नेपालमा देशभर बिहीबारसम्म ५७ हजार

बिहीबार , माघ ६ २०७८

काठमाडौं । संक्रमण दर तीव्र गतिले बढेकाले अर्को साता बढेर दैनिक २० हजारसम्म पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपण छ । अर्को साताभित्र संक्रमणदर उच्च पुगेर विस्तारै ओरालो लाग्न सक्ने देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। कृष्णप्रसाद पौडेलले बताए । उनले भने, अर्को साता

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij