आइतबार, भदौ १ गते २०८२ Aug 17 2025 Sunday
images
विविध
बिहीबार , फागुन १५ २०८१

काभ्रे । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेलखावा सडकखण्डको ठेक्का रद्द गरेको छ । आज कार्यालयले सार्वजनिक सूचनामार्फत विस्तारको क्रममा रहेको उक्त चार किलोमिटर दूरीको सडकको ठेक्का रद्द भएको जानकारी गराएको हो । कार्यालयको मङ्गलबार बसेको बैठकले उक्त सडकको ठेक्का रद्द गर्ने निर्यय

बिहीबार , फागुन १५ २०८१

काठमाडौं । हेटौँडा उपमहानर ६ सल्लाघारी नजिक मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ६१ वर्षीय कमलबहादुर बोहरा छन् ।दुर्घटनामा गम्भीर घाइते भएका वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रामनगरबाट हात्तीलेटतर्फ जाँदै गरेको ना५४प

शुक्रबार, माघ २५ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रूम’ बाट प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग पहिलो पटक यसप्रकारको संवाद गरेका हुन् ।

शुक्रबार, माघ २५ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएका छन् । आज (शुक्रबार) बिहान प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफूले मुख्यमन्त्रीहरूसँग छलफल गर्न लागेको जानकारी दिएका हुन् ।  विकास निर्माण र आयोजनाहरूको प्रगतिबारे जानकारी लिन सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीले एक्सन रूमबाट छलफल गर्न लागेका छन्

शुक्रबार, माघ २५ २०८१

काठमाडौं । कसैलाई थाहा नै नदिएर अमेरिकी सेना नेपाल आएर फर्किएका छन् । अमेरिकी वायुसेनाको जहाजमार्फत उनीहरू नेपाल आएर फर्केका हुन् । बिहीबार बेलुकी ५ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका ती सेना शुक्रबार बिहान ९ः२० बजे फर्केको विमानस्थल स्रोतले जनाएको छ । यद्यपि अमेरिकी सेनाहरू नेपाल

शुक्रबार, माघ २५ २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले पार्टी सभापति रवि लामिछानेको सांसद पद फुकुवा गर्न माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रास्वपाका सांसदहरुले उहाँको सांसद पद फुकुवा गर्न माग गरेका हुन् । रास्वपा सांसद डोलप्रसाद अर्यालले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेर झुट्टा मुद्दा लगाएर

बुधबार, माघ २३ २०८१

काठमाडौं । महिला त्रिकोणात्मक टी२० सिरिजमा नेपालले पाँचौँ हार व्यहोरेको छ । बुधबार सम्पन्न खेलमा नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो । १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले विनाविकेट अन्तिम २ बल अघिनै पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा ओपनर स्टेरे कलिस सतकबाट २ रनले टाढा रहिन् । फेबे मोल्केनबोयर पनि

बुधबार, माघ २३ २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तोकेको छ । यहीँ माघ १४ गते सोमबार पार्टीले जारी गरेको अपानी ४ मा ३३ वटा केन्द्रीय विभागका प्रमुख र उप्रमुख तोकेको हो । जसमा पार्टी स्कुल विभाग प्रमुखमा पार्टीका सम्मानित नेता झलनाथ खनाल, उपप्रमुखमा पार्टीका वरिष्ठ

बुधबार, माघ २३ २०८१

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताएका छन् । नेपाल टेलिकमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने

सोमबार, माघ २१ २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विहान विश्वसम्पदा सूचिमा रहेको ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक जानुभई वसन्त श्रवण गरेका छन् ।  सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरे  । नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएकोे बिहान ७ बजेर ५५ मिनेटको शुभसाइतमा उनले वसन्त

सोमबार, माघ २१ २०८१

काठमाडौं । तराई–मधेस केन्द्रित दलहरूको संयुक्त बैठक बस्ने भएको छ । ८ दलहरू मिलेर संयुक्त मोर्चा निर्माणका लागि बैठक बस्ने भएको हो ।  आज (सोमबार) दिउँसो १ बजे सिंहदरबारस्थित नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको कार्यालयमा बैठक बस्दैछ ।  मधेस तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धि र यसको रक्षाका

सोमबार, माघ २१ २०८१

काठमाडौं ।

आइतबार, माघ २० २०८१

काठमाडौं । त्रिकोणात्मक टीट्वान्टी सिरिजको तेस्रो खेलमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान आज भएको खेलमा नेपाल नेदरल्याण्डसँग १५ रनले पराजित भएको हो । नेपालले टस हारेर पहिले फिल्डिङ गरेको थियो । नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको कठिन लक्ष्य दियो । नेपालका

आइतबार, माघ २० २०८१

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले जनताका जनजीविका सवालमा सरकारको ध्यानाकर्षण गराउँदै समाधानका लागि आग्रह गरेका छन् । बैठकको विशेष समयमा सांसद सुमित्रा विसीले संसद्को हिउँदे अधिवेशन कानुन निर्माणसँगै नागरिकका जनजीवनका विषय छलफलमा केन्द्रित हुनुपर्ने बताए । उनले मुलुकमा पछिल्लो समय महिला हिंसा बढेको उल्लेख

आइतबार, माघ २० २०८१

काठमाडौं । यो आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म नेपालमा ७ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जसमा अघिल्लो वर्षको तुलनामा ४.१ प्रतिशत वृद्धि देखिएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार, यो वृद्धि दर अघिल्लो वर्षको २२.२ प्रतिशत वृद्धिको तुलनामा निकै कम छ । त्यसैगरी, खुद द्वितीय आय

शुक्रबार, माघ १८ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे धारणा राखेका छन् । आजदेखि सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आवश्यक्ताका आधारमा संविधान संशोधन हुने बताएका छन् । यो सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा

शुक्रबार, माघ १८ २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा छलफलमा रहेको विधेयकलाई फिर्ता नै नलिइकन नै अध्यादेश ल्याउने सरकारको प्रक्रिया उचित नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो दलका तर्फबाट धारणा राख्दै संसद्लाई प्रभावकारी बनाउनेभन्दा पनि संसद्लाई छलेर जान खोज्ने प्रवृत्ति देखिएको आरोप

शुक्रबार, माघ १८ २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै दलको सहमतिमा संविधान संशोधन हुने बताएका छन् । प्रतिनिधिसभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा आज सम्बोधन गर्नुहुँदै उनले संविधानका राम्रा र नराम्रा पक्षको समीक्षासहित संशोधनको प्रक्रिया पनि प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरे । संसद्मा

बिहीबार , माघ १७ २०८१

काठमाडौं । विपक्षी दलहरूको बैठक सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा बसेको थियो । उक्त बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बचाउको विषयमा सामान्य छलफल भएको थियो ।  बैठकमा उपस्थित रास्वपा कार्यवहाक सभापति डोलप्रसाद अर्याल ‘डिपी’ले सभापति रविमाथि कांग्रेस–एमाले नेतृत्वको सरकारले प्रतिशोध साँधेको

बिहीबार , माघ १७ २०८१

काठमाडौं । नेकपा (एमाले)का कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयक संसद् र सञ्चारक्षेत्रसँग छलफल गरी प्राप्त सुझावका आधारमा परिमार्जन गरिने बताएका छन् । प्रेस चौतारी नेपाल ललितपुरको आज छैटौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले सामाजिक सञ्जाललाई मर्यादित बनाउनकै लागि सामाजिक सञ्जाल

बिहीबार , माघ १७ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले अध्यादेश अस्वीकार गर्ने निष्कर्ष निकालेको छ । कांग्रेसएमाले नेतृत्वको गठबन्धन सरकारले नियतबस् अध्यादेश ल्याएको भन्दै अस्वीकार गर्ने निष्कर्ष निकालेको संघीय सांसद एवं माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । अध्यादेशको प्रक्रिया नै गलत भएको निष्कर्ष निकाल्दै त्यसलाई अस्वीकार

बुधबार, माघ १६ २०८१

काठमाडौं । अखिल (क्रान्तिकारी)को कोषाध्यक्ष पदमा चार पक्षीय प्रतिस्पर्धा भएको थियो ।  उक्त पदमा संस्थापन र इतरपक्षसहित चार पक्षीय प्रतिस्पर्धा भएको हो ।  कोषाध्यक्षको इतर पक्षमा पार्टी उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन र शक्तिबहादुर बस्नेत पक्षका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको थियो ।  शनिबार भएको निर्वाचनमा केन्द्रीय कोषाध्यक्षमा फूलमाया

बुधबार, माघ १६ २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को अध्यक्ष पदका उमेदवाद्वय विजयप्रकाश सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।  शनिबार सम्पन्न निर्वाचनको मतगणना अनुसार अध्यक्षका उमेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उक्त समितिका अनुसार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भइरहेको मतगणना

बुधबार, माघ १६ २०८१

काठमाडौं । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने प्रक्रिया जारी राखेको छ ।  यसैक्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक भएको छ । अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार १ हजार ३६५ जना नेपाली

सोमबार, माघ १४ २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को खुल्ला उपाध्यक्ष पदका उमेदवार अटल आचार्यले लोकप्रिय मत पाएका छन् । नयाँ नेतृत्व चयनका लागि शनिबार भएको निर्वाचनमा आचार्यले लोकप्रिय मत पाएका हुन् । हालसम्म मतगणना भएका प्रदेशमा उनले आफ्नो मत घटाएका छैनन् । कोशी, मधेस, गण्डकी,

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij