आइतबार, भदौ १ गते २०८२ Aug 17 2025 Sunday
images
विविध
बुधबार, फागुन २१ २०८१

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन्। तनहुँको डुम्रेमा आजदेखि सुरु हुने डुम्रे सांस्कृतिक महोत्सवको उद्घाटनका लागि आएका मन्त्री खड्काले सञ्चारकर्मीसँगको भेटमा एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल नगरेको बताए। उनले

बुधबार, फागुन २१ २०८१

 काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिका १ की १७ वर्षीया किशोरी रिंकु कुमारी सदायको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनाका मुख्य आरोपित रूपेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।  घटना लगत्तै फरार भएका मण्डललाई सिरहा नगरपालिका १७ स्थित दशगजा क्षेत्रबाट आज दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका

बुधबार, फागुन २१ २०८१

  काठमाडौं । प्रतिनिधि सभाबाट सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका छन् । प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका छन् । प्रतिनिधिसभामा स्वीकृत भएका अध्यादेशमा सहकारी सम्बन्धि केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१,  आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि

बुधबार, फागुन २१ २०८१

 

बुधबार, फागुन २१ २०८१

  काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ ।  आज हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा

मंगलबार, फागुन २० २०८१

   काठमाडौं । प्रतिनिधि सभाको बुधबार बस्ने बैठकमा पाँच वटा अध्यादेश पेश गरिने भएको छ । सत्ता साझेदार दलको बैठकले भूमि सम्बन्धि अध्यादेशलाई तत्काल अघि नबढाउने र बाँकीलाई बुधबार प्रतिनिधि सभामा र बिहीबार राष्ट्रिय सभामा पेश गर्ने सहमति जुटेको हो ।  सरकारले ६ वटा अध्यादेश ल्याएकामा सत्ता

मंगलबार, फागुन २० २०८१

भोजपुर । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको अकबरे खुर्सानीको प्रशोधन केन्द्र स्थापना गरिने भएको छ । किसानले उत्पादन गरेको अकबरे खुर्सानीले राम्रो मूल्य पाउने वातावरण निर्माणका लागि भोजपुरमा प्रशोधन केन्द्र स्थानपाको पहल थालिएको हो । किसानले उत्पादन गरेको अकबरे (डल्ले) खुर्सानीलाई गुणस्तरीय ढङ्गले भण्डारण तथा

मंगलबार, फागुन २० २०८१

  काठमाडौं । बबरमहलमा मेलम्चीको पाइप फुटेको एक महिना नहुँदै थापाथलीमा फेरि मेलम्चीको खानेपानी फाइप फुटेको छ। मंगलबार बिहान थापाथली क्षेत्रमा मेलम्चीको खानेपानी पाइप फुटेको हो। पाइप फुटेर बानी सडकमा बाढीकै रुपमा बगेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। खानेपानीको पाइप फुटेपछि सडक अवरुद्ध हुनेगरी बाढी आएको

सोमबार, फागुन १९ २०८१

सर्लाही । यहाँको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा  स्कारपियो गाडि दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। आज बिआर ३० प १७०३ नंको स्कारपियो दुर्घटना हुँदा घाइते भएका चालक ४० वर्षीय अमितकुमार अधिकारीको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। बेल्ही निवासी अधिकारीको प्रादेशिक अस्पताल मलङ्गवामा सामान्य उपचारपछि

सोमबार, फागुन १९ २०८१

  काठमडौं । गोरखा जिल्लाका विभिन्न आठ स्थानमा जलविद्युत् उत्पादनको सर्वेक्षण थालिएको छ । विद्युत् विकास विभागले ६ वटा नदी तथा खोलाबाट विद्युत् उत्पादन गर्न आठवटा कम्पनीलाई सर्वेक्षण अनुमति दिएसँगै उनीहरूले सर्वेक्षण थालेका हुन् । बूढीगण्डकीमा विद्युत् उत्पादन सर्वेक्षणका लागि दुई कम्पनीले अनुमति पाएका छन् । प्रोकमा

सोमबार, फागुन १९ २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवं दाङ क्षेत्र नम्बर दुइकी प्रतिनिधि सभा सांसद रेखा शर्माले पक्राउ परेका स्वर्गद्धारी गुठी किसानलाई विनासर्त रिहा गर्नुपर्ने बताएकी छन् । गत माघ २० गतेदेखि स्वर्गद्धारी गुठि किसानले काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका थिए । आइतबार काठमाडौमा

आइतबार, फागुन १८ २०८१

  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुराना दलको सहकार्यले उनीहरुभित्रको रोग माओवादीमा पनि संक्रमण भएकाले रोगको उपचार खोज्न जनताको बीचमा आएको बताएका छन् ।  जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत धनुषाको हंसपुर नगरपालिकामा आयोजित जागरण तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले

आइतबार, फागुन १८ २०८१

  काठमाडौं ।  सत्तारुढ दल नेकपा एमालेले पाथीभारामा केबलकार निर्माणका लागि सहज वातावरण बनाउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गरेको छ । आज बसेको सचिवालय बैठकले केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि सबै पक्ष छलफलमा बस्नुपर्ने सुझाव प्रस्तुत गरेको महासचिव शंकर पोखरेलले बताए । उनले भने, ‘स्थानीय जनप्रतिनिधि, प्रशासन

आइतबार, फागुन १८ २०८१

 काठमाडौँ । काठमाडौंको टोखामा आइतबार प्रहरीले गोली प्रहार गर्दै फरार अभियुक्त गुड्डु पटेललाई पक्राउ गरेको छ । पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएर पक्रुआ गरेको जानकारी दिएको छ । प्रहरीले अहिले पटेललाई उपचारका लागि अस्पताल पुर्‍याएको जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका

आइतबार, फागुन १८ २०८१

  काठमाडौं ।  पछिल्लो समय उपल्लो मुस्ताङमा हिमचितुवा र मानवबीचको द्वन्द्वले पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको छ । हिमचितुवाको आतङ्कले स्थानीय पशुधनमाथि आक्रमण गरी पटकपटक क्षति तुल्याउने घटना दोहोरिँदा उपल्लो मुस्ताङका किसानको सदियौँ वर्ष पुरानो पशुपालन व्यवसाय सङ्कटमा पर्न थालेको हो । जिल्लामा हिमचितुवाको यकिन तथ्याङ्क छैन

आइतबार, फागुन १८ २०८१

 काठमाडौं । हुम्लाका पाँच गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । गत माघ दोस्रो सातादेखि ती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन भएका हुन् । सिमकोट, सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । सरकारले नियुक्त गरेका नयाँ प्रमुख प्रशासकीय अधिकृत हालसम्म गाउँपालिकामा आएका

आइतबार, फागुन १८ २०८१

 काठमाडौं । बेलायतले युक्रेनलाई २.२६ विलियन पाउण्ड ऋण सहयोग गरेको छ । यो सहयोग युक्रेनले हतियार किन्न वा हतियार निर्माण गर्न खर्च गरिने बताएको छ । बेलायती प्रधानमन्त्री कीर स्टार्मर र युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीबीच लण्डनमा भएको वार्तापछि बेलायतले युक्रेनलाई यो परिमाणको सहयोग गरेको हो ।

आइतबार, फागुन १८ २०८१

 काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बसेरीमा आज साँझ चट्याङ लागेर तीनजना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार हरिहरपुरगढी गाउँपालिका–१ निवासी ५२ वर्षीया सुकुमाया मोक्तान, ६५ वर्षीय महन्त रुम्बा र २६ वर्षीया फुलमाया

शनिबार, फागुन १७ २०८१

काठमाडौं । गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठन नेपाल (आरपीएलएएन) ले नेपाल बार एशोसिएशनको आसन्न निर्वाचनमा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार बसेको आरपीएलएएनको बैठकले वरिष्ठ अधिवक्ता श्रेष्ठलाई उम्मेदवार घोषणा गरेको हो । वरिष्ठ अधिवक्ता श्रेष्ठ नेपाल बार एशोसिएशनका पूर्व

शुक्रबार, फागुन १६ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपालजापान फ्रेन्डसिप समिट२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुुग्ने बताएका छन् । सोही समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरुसँग शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच

शुक्रबार, फागुन १६ २०८१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले महसुल भुक्तानी नगर्ने ग्राहकको लाइन काट्न थालेको छ ।  तीन महिनाभन्दा बढी समयदेखि महसुल नतिर्ने आठ सय ८८ ग्राहकको लाइन काटिएको वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले जानकारी दिए । उनले माघ मसान्तसम्म बक्यौता तिर्न ९० दिन कटिसकेका

शुक्रबार, फागुन १६ २०८१

काठमाडौं ।  आज उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे बैठक बोलाएका हुन । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र सरकार सञ्चालनबारे छलफल हुनेछ । संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र

बिहीबार , फागुन १५ २०८१

काठमाडौं । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका(३ की युवती हराएपछि दुई स्थानीय समूहबीच झडप भएको घटनामा सहमति भएको छ। बिहीबार जिल्ला प्रशासन कार्यालयमा दुई पक्षबीच पाँच बुँदे सहमति भएको हो। दुई स्थानीय समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो। स्थानीय विजय धवलको उपचारको क्रममा मृत्यु

बिहीबार , फागुन १५ २०८१

 काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्यबाट अपहेलित मुस्लिम समुदायलाई संवधानिक हैसियत दिने काम माओवादी आन्दोलनले गरेको बताएका छन् । जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानअन्तर्गत बिहीबार सुनसरीको हरिनगर गाउँपालिकामा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन अध्यक्ष प्रचण्डले यस्तो

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij