बिहीबार , जेठ १ २०८२
काठमाडौं । माइक्रोबस चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका–१ का १९ वर्षीय सुदीप थापा छन् । काठमाडौं महानगरपालिका–१६, वनस्थलीबाट उनले वाग्मती प्रदेश ०१–००२ज६७६६ नम्बरको इलेक्ट्रोनिक माइक्रोबस चोरी गरेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, गएको वैशाख २९ गते