आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
कोशी
बिहीबार , असोज ७ २०७८

काठमाडौं । सत्तारुढ गठबन्धनबीच प्रदेश १ र वागमती प्रदेशमा नयाँ सरकार गठन गरेर अघि बढ्ने सहमति भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बेलुकी बसेको गठबन्धनको बैठकले दुई प्रदेशमा सरकार गठन गरेर अघि बढ्ने सहमति जुटाएको हो । गठबन्धनमा रहेका दलहरुबीच प्रदेश १ र वागमती प्रदेशमा

सोमबार, भदौ २१ २०७८

काठमाडौं । नेपाली काँग्रेस खोटाङले पार्टीको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका एक वडाबाहेक अन्यमा अधिवेशन सम्पन्न गरेको छ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा बाहेक ७९ वडामा अधिवेशन सम्पन्न भएको हो । चुनावका लागि वडा सभापतिको मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि सो वडाको अधिवेशन

सोमबार, भदौ २१ २०७८

काठमाडौं । ताप्लेजुङका एक जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेकी छन् । जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीले आइतबार नेकपा (एस)को पक्षमा सनाखत गरेकी हुन् ।  जिल्ला निर्वाचन कार्यालयमा पुगेर उपप्रमुख नेपालीसहित मेरिङ्देन गाउँपालिका–६ का वडाध्यक्ष ठाकुरसिंह लिम्बू, प्रवक्ता सूर्यमान बराइली, कार्यपालिका सदस्य दोर्जी शेर्पा वडा

बिहीबार , फागुन १ २०७६

दमक । सत्तारुढ नेकपाका युवा नेता विरेन्द्र बस्नेतले कम्युनिष्टलाई संघर्षको अर्को नाम भएको बताउनुभएको छ । झापाको दमकमा २५ औं जनयुद्धका अवसरका आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले कम्युनिष्ट आन्दोलन नयाँ युग निर्माण गर्ने अभियान भएको पनि बताउनुभयो । कम्युनिस्ट भनेको संघर्षको अर्को नाम हो, नयाँ युगको

आइतबार, साउन २६ २०७६

प्रदेश नम्बर १ को सरकारले चार्जिङ स्टेसनका लागि जग्गा उपलब्ध गराउने भएको छ। जग्गाका लागि प्रदेश सरकारले स्थानीय सरकारसगँ आग्रह गरेको र स्थानीय तहले पनि जग्गा दिन राजी भएको प्रदेश नम्बर १ सरकारका सचिव राजेशप्रसाद घिमिरेले जानकारी दिए। चार्जिङ स्टेसनको अध्यनको लागि टोली आएको थियो। उक्त

आइतबार, साउन २६ २०७६

होन्डाले भारतीय बजारबाट पाँच वटा मोडलका पाँच हजार ८८ वटा गाडी फिर्ता मगाएको छ। एयरब्यागमा समस्या देखिएपछि ज्याज, सिटी, सिआरभी, सिभिक र एकोर्ड मोडलका गाडी फिर्ता मगाइएको हो। यी गाडीमा भएका समस्या हल गरेर ग्राहकलाई फिर्ता दिने कम्पनीले जनाएको छ। नेपाली ग्राहकलाई पनि यो खबरले

आइतबार, साउन २६ २०७६

जापानी मोटर कम्पनी टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीले करिव १ वर्ष अगाडि कम्प्याक एसयुभि टोयोटा रस नेपाली बजारमा भित्राएको थियो। सुरक्षित र आरामदायी यात्राको लागि रस भरपर्दो विकल्प भएको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालीका असिस्टेन्ट जनरल म्यानेजर (सर्भिस) निरज तिवारीको दावी छ।

आइतबार, साउन २६ २०७६

अभिनेत्री कीर्ति सुरेशले महानति फिल्मबाट सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रीय पुरस्कार जितेकि छिन् । कीर्ति सुरेशले तेलुगू, तमिलर मलयालम फिल्ममा काम गरि सकेकी छिन् । कीर्ति सोसल मिडिया पनि धेरै एक्टिभ छिन् । 1992 मा जन्मेकी कीर्ति ड्यूसर सुरेश कुमार र अभिनेत्री मेनकाकि चोटी हुन् । कीर्तिले

आइतबार, साउन २६ २०७६

बलिउड नायिका ज्याकलिन फर्नान्डेजले आज आफ्नो जन्मदिन मनाइरहेकी छिन् । जन्मदिन मनाउन उनी आफ्नै देश श्रीलंका पुगेकी छिन् । उनले आफ्नो जन्मदिन शनिबारबाट नै सेलिब्रेट गरिरहेकी छिन् । शनिबारको दिन श्रीलंकाको समुन्द्री किनारमा पुगेर ज्याकलिनले केक काटिन् । श्रीलंकाको समुन्द्री किनारमा साथीभाइ र आफन्तसँग केक

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij