शनिबार, पुष ७ २०८०
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलन हुँदैछ । सम्मेलन आज (शनिबार) बिहान साढे ८ बजे काठमाडौंमा सुरू हुनेछ ।
उक्त सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गर्ने कांग्रेस बागमती प्रदेशले जनाएको छ ।
कांग्रेसको विधानबमोजिम ७८२ प्रदेश सम्मेलन प्रतिनिधि, बागमती प्रदेशभित्रका कांग्रेस सांसद, क्षेत्रीय सभापतिको सहभागिता