सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
प्रदेश
बिहीबार , कात्तिक २ २०८०

काठमाडौं । सरकार गठन र विघटनको दाउपेचले कोशी प्रदेश सभाको कामकारबाही भद्रगोल छ । निर्वाचन भएको १० महिना बित्दा पनि प्रदेश सभाले आफ्नो नियमावलीसमेत पास गर्न सकेको छैन ।  संसदीय समिति गठन भएका छैनन् । तर, यसबीचमा प्रदेशमा पाँचवटा सरकार गठन भइसकेका छन् । यस अवधिमा सांसदहरूले तलबभत्ता भने झन्डै

बुधबार, कात्तिक १ २०८०

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभाबाट दलहरूसँग विश्वासको मत माग गरेका छन् ।  उनले गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त उनले विश्वासको मत लिने प्रयोजनका लागि आज (बुधबार) कोशी प्रदेशसभाको बैठक आह्वान गरिएको छ । आज १ बजेर ५ मिनेटमा शुरू भएको प्रदेशसभा बैठकमा

बुधबार, कात्तिक १ २०८०

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने भएका छन् ।  आज (बुधबार) बिहान ११ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची छ ।  कार्कीले केही दिनअघि विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक आह्वान गरेका थिए । उक्त बैठकले कात्तिक १

आइतबार, असोज २८ २०८०

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनले गरेको राम्रा कामहरू देख्न नसकेर एकथरी मान्छेहरू कोशी प्रदेशमा षड्यन्त्र गर्न लागेको बताएका छन् । चितवनको भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘अहिले भर्खरै कोशी प्रदेशमा जुन राजनीतिक परिदृश्य देखिएको छ, यही गठबन्धनले राम्रो

आइतबार, असोज २८ २०८०

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । नेपाली कांग्रेसबाट १ र नेकपा एमालेबाट १ जना मन्त्रीलाई उनले आइतबार नियुक्त गरेका हुन् ।  शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले सुरुमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथ लिए । लगत्तै उनले नवनियुक्त दुई

बुधबार, असोज १० २०८०

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेशको अधिवेशन शुरू हुँदैछ । आज (बुधबार)बाट उक्त प्रदेश अधिवेशन शुरू हुने एमाले सुर्खेतले जनाएको छ । अधिवेशनबाट झन्डै १३५ कमिटी चयन हुने बताइएको छ । सुर्खेत सिटी हलमा केहीबरेमै पार्टी अध्यक्ष केपी शर्मा ओलीले उक्त अधिवेशनको उदघाटन गर्नेछन् । अधिवेशनमा ६०४

आइतबार, भदौ २४ २०८०

काठमाडौं । कोशी प्रदेश सरकारले बजेटसम्बन्धी अध्यादेश जारी गरेको छ ।  मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिलो बैठकबाटै निर्णय गराएर आज (आइतबार) अध्यादेश जारी गरेका हुन् ।  सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन् । यसअघि कार्की नेतृत्वको

आइतबार, भदौ २४ २०८०

काठमाडौं । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको छ । उसले आज (आइतबार) बजेट ल्याउने तयारी गरेको हो ।  हिक्मतकुमार कार्की पुनः मुख्यमन्त्री बनेपछि पहिलोपटक उनले अध्यादेशमार्फत बजेट ल्याउन लागेका हुन् ।  कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सोही दिनको बैठकको निर्णयअनुसार आजै

बुधबार, भदौ २० २०८०

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । मंगलबारदेखि सुरु भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशत्रय सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा मंगलबार सुनुवाइ प्रारम्भ भए पनि समयाभावका

बुधबार, भदौ २० २०८०

काठमाडौं । समाजवादी मोर्चा नेपालले तीन वटा प्रदेशमा प्रादेशिक सन्देश सभा गर्ने भएको छ । मोर्चाले बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्न लागेको हो । मोर्चाले यही भदौ २४ बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्नका लागि कार्यतालिका

आइतबार, साउन १४ २०८०

काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयासबारे सत्ता गठबन्धनका दलहरूबीच छलफल हुने भएको छ । छलफल आज (आइतबार) काठमाडौंमा हुने भएको हो । छलफलमा सहभागी हुन गठबन्धनमा आवद्ध कोशी प्रदेश संसदीय दलका नेताहरू काठमाडौं आइपुगेका छन् । छलफलका लागि शीर्ष नेताले आफूहरुलाई बोलाएको र बैठक अहिले

सोमबार, साउन ८ २०८०

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध परेको रिटको सुनुवाइ न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक रहेकाले बदरको माग गर्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले असार २२ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए । सो रिटमा असार

शनिबार, जेठ १४ २०७९

धनगढी । कैलालीका १३ मध्ये एक पालिकामा महिला प्रमुख विजयी हुँदा दुई पालिकाको उपप्रमुख पद महिलाले गुमाएका छन् । पाँच दलीय सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलले भागबण्डा मिलाउँदा दुई पालिका उपप्रमुखमा दलले पुरुष उम्मेदवारलाई उठाएकाले महिलाको संवैधानिक अधिकार गुमेको हो । दलिय स्वार्थका कारण कैलालीको गौरीगंगा नगरपालिका

शुक्रबार, जेठ १३ २०७९

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ १६ गतेका लागि आह्वान गर्न मन्त्रिपरिषदको बैठकले सिफारिस गरिएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले १६ गते बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष आह्वानको सिफारिस गरेको हो ।  सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले प्रदेशसभाको दशौं

शुक्रबार, जेठ १३ २०७९

काठमाडौं । बागमती प्रदेशमा सरकारको नेतृत्व परिवर्तनको तयारीमा नेपाली कांग्रेस लागेको छ । कांग्रेसबाट पार्टीको प्रदेश सभापतिसमेत रहेका संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री हुने छन् । प्रदेश प्रवक्ता प्रभात तामाङले यसअघि सरकार गठन भएको बेला आध कार्यकाल नेकपा (एकीकृत समाजवादी)ले र आधा कार्यकाल कांग्रेसले सरकार चलाउने

शुक्रबार, बैशाख ९ २०७९

काठमाडौं । नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिले केन्द्रीय परिपत्रभन्दा बाहिर गएर काम नगर्न निर्देशन दिएको छ । आसन्न स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका नेकपा (माओवादी केन्द्र)लाई दिने गठबन्धनमा सहमति जुटिसकेको छ । तर, चितवनका नेताहरु केन्द्रको उक्त निर्णयको पक्षमा छैनन् । त्यसैले जिल्ला सभापति राजेश्वर खनालले एक

शुक्रबार, बैशाख ९ २०७९

सिन्धुली । सिन्धुलीमा नेकपा (एकीकृत समाजवादी)लाई आउट गरेर नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) मात्रै गठबन्धन गर्ने सहमति गरेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि कांग्रेस माओवादीले ९ वटा स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गरेका हुन् ।  पाँचवटा पालिकाको प्रमुख कांग्रेस र चारवटाको

शुक्रबार, बैशाख ९ २०७९

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गण्डकी र लुम्बिनी प्रदेशका सांसदलाई टिकट नदिने भएको छ । गण्डकी र लुम्बिनी प्रदेशमा सरकार परिवर्तन हुने सम्भावनालाई मध्यनजर गरी एमालले स्थानीय निर्वाचनमा ती प्रदेशका उम्मेद्वार नबनाउने निर्णय गरेको हो । एमालेको बिहीबार बसेको

शुक्रबार, बैशाख ९ २०७९

डडेल्धुरा । मनोनयन दर्ता गर्ने समय तीन दिनमात्रै बाँकी रहँदा पनि डडेल्धुरामा उम्मेदवारको टुंगो लागेको छैन । दलभित्रको विवाद र स्थानीय तहमा जनप्रतिनिधि बन्ने आकांक्षी धेरै हुँदा उम्मेदवार छान्न समस्या भएको हो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा चुनावी माहोलभन्दा पनि

बिहीबार , बैशाख ८ २०७९

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा हुने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।  बाहिर चुनाव हुँदैन, गठबन्धन चुनाव गर्नै चाहँदैन भन्ने हल्ला चलाइए पनि आफूहरु तोकिएकै मितिमा निर्वाचन गराउन प्रतिबद्ध रहेको उनको भनाइ थियो

बुधबार, बैशाख ७ २०७९

जनकपुर । स्थानीय तह निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा मंगलबार बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट

मंगलबार, बैशाख ६ २०७९

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको निर्वाचन आयोगले जनाएको छ ।  आयोगका अनुसार मधेस प्रदेशमा २९ वैशाख २०७९ सम्म १८ वर्ष पूरा गर्ने जनसंख्या ३४ लाख १२ हजार ८६९ पुग्नेछ । यीमध्ये १७ लाख ४

मंगलबार, बैशाख ६ २०७९

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष जानकीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (मंगलबार) बालकोटस्थित निवासमा साहलाई एमालेमा प्रवेश गराएका हुन् । एमाले अध्यक्ष ओलीले साहलाई जनकपुरधाम उपमहानगरपालिकामा पार्टीबाट मेयरको उम्मेदवार बनाउने

मंगलबार, चैत २९ २०७८

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा देशैभरि चुनावी गठबन्धन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफूहरूलाई केही फरक नपर्ने जनाएको छ । सोमबार सत्तारूढ पाँच दलीय गठबन्धनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा देशैभरि चुनावी गठबन्धन हुने र एकले अर्कालाई सहयोग

मंगलबार, चैत २९ २०७८

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी स्थानीय तहको निर्वाचनमा देशैभरि चुनावी गठबन्धन घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफूहरूलाई केही फरक नपर्ने जनाएको छ । सोमबार सत्तारूढ पाँच दलीय गठबन्धनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा देशैभरि चुनावी गठबन्धन हुने र एकले अर्कालाई सहयोग

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij