आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

कोरोनाभाइरस विश्वव्यापी महामारीबाट कुन देशमा कति सङ्क्रमण र मृत्यु

  • 80.7K
    SHARES
  • https://indrenipost.com/posts/137
    चैत ७, २०७६ शुक्रबार
    कोरोनाभाइरस विश्वव्यापी महामारीबाट कुन देशमा कति सङ्क्रमण र मृत्यु

    बिबिसी । कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी महामारीुको सङ्ज्ञा दिएको छ।

    चीनबाट सुरु भएको कोभिड(१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्।

    तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको छ।

    कुन देशमा कति जनालाई सङ्क्रमण र कति जनाको मृत्यु भएको छ तरु यो सामग्रीमा अद्यावधिक तथ्याङ्क प्रस्तुत गरिएको छ।

    कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमण (२०२० मार्च २०)

    यो प्रस्तुति जन्स हप्किन्स विश्वविद्यालयको आवधिक तथ्याङ्कको सारांशमा आधारित छ र सबै देशको हकमा ताजा अवस्था नदेखाउन पनि सक्छ।

    korona1.PNGkorona2.PNGkorona3.PNGkorona4.PNGkorona5.PNGkorona6.PNGkorona8.PNG

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij