काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आफूलाई भोट हाल्न आह्वान गर्दै सन्देशमूलक गीति भिडिओ सार्वजनिक गरेको छ ।
उक्त गीत माओवादी केन्द्रका पपुलर नेता तथा अर्थमन्त्री जनार्दन शर्मा स्वयंले रचना गरेका छन् भने भिडिओमा नृत्य पनि उनी आफैले गरेका हुन् ।
चर्चित युवा गायक किरणबाबु पुनको संगीतमा उनी र साथीहरुले स्वर भरेका छन् ।
हेर्नुहोस् भिडिओ