आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

विज्ञान-प्रविधि

अब नेपाली नागरिकले भारतीय सिमकार्ड पाउने


  • 595
    SHARES
  • https://indrenipost.com/posts/6776
    फागुन ८, २०८० मंगलबार
    अब नेपाली नागरिकले भारतीय सिमकार्ड पाउने

    काठमाडौं । नेपाली नागरिकले पनि अबदेखि भारतीय सिमकार्ड प्राप्त गर्ने भएका छन् ।

    भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले सामाजिक सञ्जालमार्फत् दिएको जानकारीअनुसार ‘अब नेपाली नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र आदि कागजातका आधारमा नेपालीले भारतीय मोबाइल सिमकार्ड पाइने भएको छ ।

    पहिले प्राविधिक कारणले पाइँदैन थियो ।” उनले नेपाली राजदूतावासले औपचारिक अनुरोध गरेको केही हप्तामा यो निर्णय भएको बताएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij